८ कार्तिक २०८३, आइतबार

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए ।

यसअघि सार्वजनिक भएको कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत लैजाने भनिए पनि उक्त बुँदालाई संशोधन गरेर सरकारले प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम अधिकार सम्पन्न बनाइने उल्लेख गरेको छ । स्थानीय तहलाई प्रदेश मातहतमा ल्याउने विषयप्रति जनस्तरबाटै विरोध भएपछि संशोधन गरिएको हो ।

त्यस्तै स्वास्थ्य सामग्री खरीद प्रक्रियामा भएको अनियमितताबारे छानविन गरी दोषीलाई कारबाही गर्ने, सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्नेलगायत विषय समेटिएका छन् ।

पूर्णपाठ–