८ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा बैठकद्वारा लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । आज आइतबार बसेको राष्ट्रियसभा बैठकले दुई वटा महत्वपूर्ण विधेयक स्वीकृत गरेको छ ।

बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा लोकसेवा विधेयक प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए भने विद्युत् विधेयक उर्जामन्त्री पम्फा भुसालले प्रस्तुत गरेकी थिइन् ।

दुवै प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।