८ कार्तिक २०८३, आइतबार

काठमाडौंमा ७४० जनासहित उपत्यकामा आइतबार थपिए ९५१ जना संक्रमित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । आइतबार देशभर कोरोना भाइरसका २ हजार ५४८ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ९५१ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ७४० जना, ललितपुरमा १५५ जना र भक्तपुरमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।