८ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यकामा शुक्रबार थपिए ७०१ जना संक्रमित, कुन जिल्लामा कति ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । शुक्रबार देशभर कोरोना भाइरसका ३ हजार ७२९ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ७०१ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ४७१ जना, ललितपुरमा १४७ जना र भक्तपुरमा ८३ जना संक्रमित थपिएका हुन् ।

अघिल्लो दिन काठमाडौं उपत्यकामा ७६६ जना संक्रमित थपिएका थिए । हजो बिहीबार काठमाडौंमा ७६६ जना, ललितपुरमा १६३ जना र भक्तपुरमा १४६ जना संक्रमित थपिएका थिए ।