८ कार्तिक २०८३, आइतबार

बहुमतको सरकार गठन गर्न लुम्बिनीका ४१ जना सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १८ साउन । बहुमतको सरकार गठन गर्न माग गर्दै लुम्बिनी प्रदेशका ४१ जना सांसदले नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनसमक्ष हस्ताक्षर पेश गरेका छन् ।

लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँगग माग गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई आज सोमबार निवेदन बुझाएका हुन् ।

हेर्नुहोस् सांसदहरूले पेश गरेको पत्र–