२ कार्तिक २०८३, सोमबार

अफगानिस्तानमा तालिबानद्वारा तीन शहरमा कब्जाको प्रयास, दोहोरो भिडन्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कान्दाहार, १७ साउन । अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ ।

अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो ।

आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ । तालिबानले ग्रामीण क्षेत्रहरू कब्जा जमाउँदै गएको छ । प्रमुख शहरहरू भने अफगान सेनाकै नियन्त्रणमा रहेका छन् ।