१७ कार्तिक २०८३, मंगलबार

उपेन्द्र यादव बने जसपाको संसदीय दलको नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता उपेन्द्र यादव बनेका छन् ।

पार्टी अध्यक्ष समेत रहेका यादवलाई शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्विरोध नेता चयन गरेको हो ।

२१ जना संघीय सांसदहरुको उपस्थितिमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता बनेका हुन् ।