८ कार्तिक २०८३, आइतबार

शेरबहादुर देउवा र माधव नेपालले एउटै मञ्चबाट सम्बोधन गर्दै

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज बिहीबार एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

विश्व बाघ दिवसको अवसरमा आज ललितपुरमा आयोजना हुने एक कार्यक्रममा देउवा र नेपालले सम्बोधन गर्न लागेका हुन् । बाघ संरक्षणसम्बन्धी कार्यक्रमलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पनि सम्बोधन गर्न लागेका हुन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवालाई नसोचेको सत्ता दिलाउन सफल एमाले नेता नेपाललाई देउवाले पनि राजनीतिक सहकार्यमा सँगै लैजाने बताउँदै आएका छन् ।