शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

देउवा र दाहालबीच भेटवार्ता

दैनिक नेपाल २०७८ साउन १४ गते १०:१८

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान देउवा र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरू पठाउन माओवादी केन्द्रलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित