१८ कार्तिक २०८३, बुधबार

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ साउन । गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

वुधबार विहान मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृतकको सनताखत हुन सकेको छैन ।

जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । प्रहरी टोली घटनास्थलमा गएर अनुसन्धान गरिरहेको बताइएको छ ।