बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

गायिका बिष्ट ढकालको ‘दन्ते कथामा’ सार्वजानिक (भिडियो)

दैनिक नेपाल २०७८ साउन १० गते १३:३०

काठमाडौं । गायिका अर्चना बिष्ट ढकालको ‘दन्ते कथामा’ बोलको गीत बजारमा आएको छ ।

उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याइएको हो । कुमार सिन्जाली मगरले लिपिबद्ध र लयबद्ध गरेको उक्त गीतलाई वबिन ढुङगानाले संगीत संयोजन, कर्साङ लामाले मिक्सिङ गरेका हुन ।

गीतको भिडियोलाई छायांकन, सम्पादन र कलर गंगाराम राइले गरेका हुन ।

प्रतिक्रिया
सम्बन्धित