८ कार्तिक २०८३, आइतबार

कांग्रेसबाट शर्मा, श्रेष्ठ र बिक मन्त्री बन्दै, आजै सपथ खुवाइने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ साउन । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने भएको हो । माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ खुवाउने तयारी छ । सत्तारुढ दलहरूबीच मन्त्रीको विषयमा किचलो हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ ।