४ मंसिर २०८३, शुक्रबार

ईन्स्पेक्टरमा बढुवा हुने यी हुन् भाग्यमानी सईहरू (नामसहित)

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षकहरू (सई) लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको हो ।