
काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादको आज टुंगो लगाउने तयारी गरेको छ ।
आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगको भनाइ छ । जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र पक्षले दाबी गरेको छ । तर महन्थ ठाकुरले पनि पुस ७ गतेको निर्णयलाई टेकेर कार्यकारिणी समिति हेरफेर गरेका विवरण आयोगमा बुझाएका छन् ।
पछिल्लो समय जसपाको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर उपेन्द्र यादव पक्षको बहुमतमा देखिएका छन् ।















प्रतिक्रिया