शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपाल खेलकुद महासंघ भक्तपुर गठन

दैनिक नेपाल २०७८ साउन ५ गते २१:११

भक्तपुर, ५ साउन । नेपाल खेलकुद महासंघले भक्तपुर जिल्ला कमिटी गठन गरेको छ ।

बिस्वस श्रेष्ठ संयोजक, दीपक भट्टराई सह–संयोजक र उपेन्द्र ढकाल सचिव रहेको सो कमिटीमा मिकेन सिंह, प्रचण्ड प्रधान, सुसील थापा, सनिस श्रेष्ठ, निरञ्जन दुलाल लगायत ८७ जना रहेका छन् ।

हालैमात्र रमेश पौडेलको संयोजकत्वमा नेपाल खेलकुद महासंघ गठन भएको थियो । महासंघले देशव्यापी संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ ।

भक्तपुर जिल्ला कमिटीले पुष्पलाल स्मृति दिवशको अवसरमा श्रावण ७ गते विहान ७ बजे शंखधर पार्कमा वृक्षारोपण र वृहत् अन्तरकृया कार्यक्रम गर्ने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित