१६ कार्तिक २०८३, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक सोमबार बस्ने, आइतबार स्थायी कमिटी बैठक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बजे बस्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।