
काठमाडौँ, १ साउन । चिनियाँ राजदूत होउ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा उनीहरुबीच नयाँ गठबन्धन सरकारको विषयमा छलफल भएको बताइएको छ ।
राजदूत यान्छीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेकी थिइन् ।












प्रतिक्रिया