
काठमाडौँ, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले लिएको सरकारी सुविधा फिर्ता गरेका छन् ।
थापाले वुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारी गाडी, ल्यापटप लगायतका सबै सामान फिर्ता गरेका हुन् ।
उनी २०७६ कात्तिकमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा नियुक्त भएका थिए ।












प्रतिक्रिया