१६ कार्तिक २०८३, सोमबार

नवनियुक्त गृहमन्त्री खाँण भन्छन्ः जनताको जीवन रक्षा पहिलो प्राथमिकता हुनेछ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् ।

उनले सपथ ग्रहणपछि प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले अहिलेको अवस्थामा जनताले जीवनको प्रत्याभूति, विपद्को अवस्थामा जनतालाई सुरक्षा दिने विषयमा आफ्नो ध्यान रहने बताएका छन् ।