
काठमाडौँ, २९ असार । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्त ठाकुर पक्ष काँग्रेस नेतृत्वका सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ ।
बालकुमारीमा मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्वाचन आयोगमा पार्टीबारे विचाराधीन विषय रहेकाले अहिल्यै सहभागी नहुने सो पक्षले जनाएको छ ।












प्रतिक्रिया