काठमाडौँ, २९ असार । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने भएको छ ।
शर्मा अर्थ र भुसाल उर्जामन्त्री बन्ने भएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया