१६ कार्तिक २०८३, सोमबार

लोकतन्त्र मेरो जीवन हो: केपी शर्मा ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र आफ्नो जीवन भएको बताएका छन् ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उनले आफूले लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पण गरेको बताउँदै आफ्नो लागि लोकतन्त्र जीवन भएको बताए ।