१६ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीको देशबासीका नाममा सम्बोधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोड्दै गर्दा देशबासीका नाममा सम्बोधन गरेका छन् ।

आइतबार सोमबार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि फेरिएको राजनीतिक अवस्थाका बीच ओलीले सम्बोधन गरेका छन् ।