
काठमाडौँ, २८ असार । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ ।
बैठकमा माधव नेपाल पक्षका नेता भीम रावल पनि सहभागी भएका छन् ।
बैठकमा सर्वोच्चको फैसला तथा मंलबारको केन्द्रीय कमिटीबारे छलफल भएको बताइएको छ ।
त्यस्तै, आइतबार विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमित पत्रमा औपचारिक बैठक राखेर सबै नेताहरुलाई सहभागी गराएर हस्ताक्षर गर्नेबारे पनि छलफल भइरहेको जनाइएको छ ।












प्रतिक्रिया