१६ कार्तिक २०८३, सोमबार

निर्वाचन आयोगले तोक्यो साउन १५ सम्म दल दर्ताको मिति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले निर्वाचनका लागि असार ३१ गतेदेखि साउन १५ गतेसम्म राजनीतिक दल दर्ताको मिति तोकेको छ ।

नेकपा एमाले र जसपाबीचको विवाद साम्य नभएको अवस्थामा दल दर्ताका लागि आयोगले आह्वान गरेको छ ।

आयोगले निर्वाचनको ६७ बुँदे कार्यतालिका पनि सार्वजनिक गरेको छ ।