९ कार्तिक २०८३, सोमबार

यस्ता छन् एमाले बैठकका निर्णयहरु

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटीको तेह्रौँ बैठक शनिबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठकले नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई सर्वोच्चमा रिट निवेदनमा गरिएको हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ ।

त्यस्तै, बैठकले दिल्लीमा उपचाररत नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै, बैठकले पार्टीका सबै तहका नेताहरु तथा कार्यकर्ताहरुलाई पार्टीको सुदृढिकरणका लागि रचनात्मक भूमिका खेल्न अनुरोध गरेको छ ।

यस्तो छ एमालेको निर्णयः