९ कार्तिक २०८३, सोमबार

विद्यमान अवस्थामा नमिल्ने नेपाल पक्षको निर्णय

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विद्यमान अवस्थामा बालुवाटार नजाने निर्णय गरेको छ ।

सो पक्षको बिहीबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको सो पक्षले यथास्थितिमा बालुवाटार जान नसक्ने बताएको हो ।