
काठमाडौँ, १६ असार । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले वुधबार काठमाडौँमा प्रदर्शन गरेका छन् ।
उनीहरुले काठमाडौँको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन समेत गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादीलगायत सम्वद्ध विद्यार्थी संगठनले पुत्ला दहन गरेका हुन् ।
संसद विघटनपछि दलहरुले आफ्ना भातृ संगठनलाई परिचालन गर्दै सरकारको विरोध गर्दै आएका छन् ।












प्रतिक्रिया