१६ कार्तिक २०८३, सोमबार

पूर्वमाओवादी नेतासहित यी नेताहरु थपिए एमालेको स्थायी कमिटीमा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । नेकपा एमालेको स्थायी कमिटी बैठकमा माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादललगायत टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा समेत सहभागी भएका छन् ।

एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पार्टीमा स्थान दिइएको हो । एमालेबाटै ४ जना रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तले पनि स्थायी कमिटीमा स्थान पाएका हुन् ।