१६ कार्तिक २०८३, सोमबार

शिक्षमन्त्री श्रेष्ठले गरे गल्तीको महसुस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १६ असार । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफूबाट गल्ती भएको महसुस गरेकाे बताएका छन् ।

वुधबार राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रीको झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।