काठमाडौं, १४ असार । एसओएस बालग्राम नेपाल केशवटार शाखाले अभिभावकविहीन बालबालिकाको उद्दार उन्मुख कार्यक्रम सञ्चालन गरेको छ ।
बालबालिकाको हकहित र उत्थानलाई मुख्य उदेश्य बनाएर काम गर्दै आएको बालग्रामले व्यास नगरपालिका–१४ को वेलभ–याङ्गमा रहेका अभिभावक नभएको बालबालिकालाई बालअधिकार, शिक्षा र हकसम्वन्धि घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
‘समाजमा रहेका जसका अभिभावक छैन, अभावमा रहेको, शिक्षा र स्वास्थ्यको पहुँच नभएको बालबालिकाको क्षेत्रमा हामीले काम गर्दै आएको छौँ’, परियोजनाका संयोजक अमृत पन्थीले भने ।












प्रतिक्रिया