४ मंसिर २०८३, शुक्रबार

मन्त्री पदहरू गएपछि समीक्षा गर्न ठाकुर–महतो समूहको बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताहरू आज छलफल गर्न लागेका छन् ।

दिउँसो १ बजे बबरमहलमा उनीहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका छन् ।

जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा गएको थियो । महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए ।