९ कार्तिक २०८३, सोमबार

मनाङमा मर्स्याङ्दी नदी खुल्न सकेन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चामे, १० असार । मनाङ जिल्लाको चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै पनि खुलेको छैन ।

पुलमा रुख तथा ढुङ्गा अड्किँदा बुधबार दिउँसोदेखि थुनिएको नदी अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङ्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिए ।

अहिले पुलमाथिबाट नदी बगिरहेको छ । आसपास झण्डै १० मिटर सडक कटान भइसकेको छ ।