९ कार्तिक २०८३, सोमबार

चाङ लगाई राखेको दानाको बोरा खसेर च्यापिदा एक जनाकाे मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रुपन्देही, ९ असार । मायादेवी गाउँपालिका–५ गुरबनियास्थित जगदम्बा सेन्थेटिक (बोरा) फ्याक्ट्रिमा सुपर भाईजरको काम गर्ने भारत राजस्थान घर भएका ६२ वर्षीय ओम प्रकाश शर्माको कम्पनीभित्र काम गर्ने क्रममा चाङ लगाई राखेको दानाको बोरा खसेर च्यापिदा वुधबार बिहान मृत्यु भएको छ ।

बोराले च्यापिएर गम्भीर घाईते भएका उनको उपचारको लागि मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।