८ कार्तिक २०८३, आइतबार

नेप्सेमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च अंकमा गिरावट

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । नेप्से परिसूचकमा सोमबार एकै दिन ७१.०६ अंकको गिरावट आएको छ ।

यो हालसम्मकै उच्च गिरावट हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ ।

यद्यपि, सेयर बजारमा उच्च गिरावट आइरहँदा यता कारोबार रकम भने करिब १२ अर्ब रुपैयाँ पुगेको छ ।