९ कार्तिक २०८३, सोमबार

सवारीमा जोर बिजोर लागु गर्दै काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यका थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ ।

आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

अबको निषेधाज्ञामा भने थप खुकुलो हुनेछ । सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु गरेर अघि बढिने सीडीओहरुको बैठकले निर्णय गरेको छ ।