
स्याङजा, ५ असार । पुतलीबजार नगरपालिका–४ राङकोष बस्ने ४६ वर्षीय मन बहादुर थापाको आधीखोलाले बगाई शनिबार दिउँसो मृत्यु भएको छ ।
खोला तरेर खोलापारी जाने क्रममा अचानक बगाउँदा उनको मृत्यु भएको बताइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया