३ कार्तिक २०८३, मंगलबार

व्यापारीसँग नायिका ज्याकलिनको रिलेशन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका ज्याकलिन फर्नाडिस एकजना व्यापारीसंग रिलेशनमा रहेको खुलासा भएको छ ।

उनीहरू छिट्टै नयाँघरमा सर्ने जनाइएको छ । रिलेशनसीपका विषयमा ज्याकलिनको थुप्रै गसिपले मिडियामा स्थान पाइसकेका छन् ।

ज्याकलिनका पार्टनरको फिल्मसंग कुनै सम्बन्ध छैन । उनी दक्षिण भारतका राम्रा व्यापारी हुन् ।

ज्याकलिन पछिल्लो २ महिनादेखि जुह वा बान्द्रामा घरको खोजीमा छिन् । उनीहरू आफ्नो सम्बन्धको बारेमा पनि सिरियस भएको जनाइएको छ ।

अहिले उनीहरू घन्टौ भिडियो कल गरेर बिताउछन् । नयाँ घरमा पनि दुवै जनाको लगानी रहनेछ ।