शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पोर्न स्टार डाकोटा स्काइको आफ्नै घरमा मृत्यु

दैनिक नेपाल २०७८ जेठ ३१ गते ६:४७

लसएञ्जलस । अमेरिकाको लसएञ्जलस २७ वर्षीया पोर्न स्टार डकोटा स्काइको मृत्यु भएको छ ।

उनी घरमा उनी मृत भेटिएकी हुन् । स्काइको मृत्युको कारण अहिले खुल्न सकेको छैन ।

रिपोर्टका अनुसार उनी आफ्नो नीजि निवासमा निक्कै चिन्तित रहेकी थिइन् । अनलाइन ट्रोलको निसाना आफूमा परेकामा समेत चिन्तित थिइन् ।

हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज फ्लोयडको तस्बिरको अगाडि टपलेस पोजमा खिचाएकी थिइन् । उक्त तस्बिरलाई लिएर सामाजिक संजालमा निकै चर्चा भएको थियो ।

तस्बिरका कारण उनलाई ज्यान मार्ने धम्की समेत मिलेको थियो । उनको निधनको समाचारले सबैलाई हैरान बनाएको छ ।

पुलिस अधिकारीले अनुसन्धान गरिरहेका छन् । निधनको कारण खुल्न सकेको छैन । डकोटा स्काइको सक्कली नाम लरेन केय स्कोट हो ।

प्रतिक्रिया
सम्बन्धित