१ कार्तिक २०८३, आइतबार

फुटबल मैदानमा अचेत भएका डेनिश खेलाडीको होश खुल्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । यूरोकप २०२० खेल हुँदै गर्दा मैदानमै लडेर अचेत भएका डेनमार्कका मिडफिल्डर क्रिस्चेन एरिक्सेनको होश खुलेको छ ।

शनिबार फिनल्यान्डविरुद्ध भएको खेलमा अचेत भएपछि २९ वर्षीय एरिक्सेनलाई अस्पताल लगिएको थियो । अहिले उनको अवस्था ‘स्थिर’ रहेको डेनिश फुटबल सङ्घले जनाएको छ ।