७ कार्तिक २०८३, शनिबार

मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा आज सुनुवाई हुँदै, खतिवडाको बेञ्चमा पेशी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको आज सुनुवाइ हुँदैछ ।

रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।