१५ कार्तिक २०८३, आइतबार

नेपाली जनतालाई कोरोनाबाट बचाउनु मेरो पहिलो प्राथामिकता हो: स्वास्थ्यमन्त्री तामाङ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काडमाडौँ, २४ जेठ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने मुख्य प्राथमिकता रहेको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनमा आफूले नेपाली नागरिकको जीवन रक्षा गर्ने प्राथामिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताएका छन् ।
कोरोना महामारीबाछ बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा उनले बताए ।