१५ कार्तिक २०८३, आइतबार

नेपाल पक्षले अध्यक्ष ओलीको प्रस्तावमा लिखित जवाफ दिने

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखिति रुपमै जवाफ दिने भएको छ ।

अध्यक्ष ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको विषयमा लिखित जवाफ पेश गर्ने भएको छ ।

नेपाल समूहको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल पक्षले खण्डन गरेर जवाफ दिने भएको हो ।