१५ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । सर्वोच्च अदालतमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सरकार पुनर्गठनविरुद्ध रिट दर्ता गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको दावी रिटमा गरिएको छ ।