७ कार्तिक २०८३, शनिबार

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कामय गरिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ ।