
काठमाडौँ, २३ जेठ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको पद खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।
यससँगै थापाले प्रदेशसभा सदस्यकै हैसियतमा कामकाज गर्न पाउने भएका छन् ।












प्रतिक्रिया