१५ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा सुनसरीमा खाद्यन्न वितरण

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २२ जेठ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले सुनसरीमा कोरोना संक्रमणबाट प्रभावित बनेकाहरुलाई राहत वितरण गरेको छ ।

समाजले दुहवी आसपासका क्षेत्रमा अति नै प्रभावित बनेका नागरिकहरुलाई खाद्यन्न राहत वितरण गरेको हो । समाजले नेपाल कार्यसमितिकी सदस्य रोजीना खातुनको नेतृत्वमा खाद्यन्न हस्तान्तरण गरेको हो ।

समाजले देशका अन्य स्थानमा राहत वितरण गरिसकेको छ ।