
काठमाडौँ, २१ जेठ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण अहिले ८ बजे हुने भएको छ ।
जसपा तथा एमालेबाट नयाँ मन्त्री बनेकाहरुको आजै ८ बजे सपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यसैगरी, यसअघि मन्त्री बनेका एमाले ४ जना बाहेकलाई पदमुक्त गरेर नयाँ मन्त्रीहरु ल्याइने बताइएको छ ।












प्रतिक्रिया