७ कार्तिक २०८३, शनिबार

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बाँके, १८ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–११ बीपी चोकस्थित सडकमा प्रदेश ३–०१०२२ च ०५७१ नम्बरको गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८० वर्षीया मुन्नी बाल्मिकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।