लण्डन, १८ जेठ । जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन् । ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् । ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् ।
दोस्रो वरीयता प्राप्त ओसाकाले अस्ति भएको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई हराएर दोस्रो चरणमा स्थान बनाएकी हुन् ।















प्रतिक्रिया